नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना

कोलकाता

कोलकाता


41C, एकबलपुर रोड, कोलकाता 700 023, भारत
टेलिफोन: 0091-33-24496688
Tell/Fax : 0091-24496670
E-mail : kolkata@nepaltransit.com , ntwccu@gmail.com
सम्पर्क व्यक्ति:

Mr. Him Nath Poudel

शाखा प्रबन्धक

0091-7439552326



1972 मा भारतको विदेशी कम्पनी दर्ता ऐन 1956 अन्तर्गत 41, एकबलपुर रोड, कोलकाता-23, भारतमा स्थापित।'

मुख्य कार्य
  • कोलकाता र हल्दिया बन्दरगाह मार्फत नेपाली आयात र निर्यातको क्लियरिङ र फर्वार्डिङ
  • कोलकाता र हल्दिया बन्दरगाहबाट पारवहनमा नेपाली कार्गोका लागि ग्यारेन्टी सेवाहरू।
उपलब्ध सेवा
  • CGR रोड, कोलकाता पोर्टमा लगभग 4972 वर्ग मिटर खुला भूमि।