नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना

उद्देश्यहरू'

  • आयात/निर्यात व्यापारमा सुविधा उपलव्ध गराई नेपालको अर्थ व्यवस्थाको विकासमा टेवा दिने ।
  • लक्ष्य

  • आयात/निर्यात व्यापारमा पारवहन सम्वन्धि सुविधाहरुमा वृद्धि र खर्चमा स्थिरता ल्याउने किसिमसंग आफ्नो कारोवार संचालन गर्ने ।
  • सरकारी र गैर सरकारी जुनसुकै ग्राहकहरुलाई आवश्यक सुविधा तथा सेवा उपलव्ध गराउने ।
  • आधिकारीक निकायको स्विकृति र सहमतिले प्रचलित कानूनको अधिनमा रही आयात/निर्यात व्यापारको लागि सुविधाजनक गोदामघर ऋँक्रक्ष्ऋम्रक्ष्ऋए पूर्ण रुपमा वा आंशिक रुपमा संचालन गर्ने ।
  • नेपालको सामान राख्ने गोदाम घर वा क्षेत्रबाट नेपालको लागी हुने वा नेपालबाट निर्यात हुने मालसामानको पारवहनमा सुविधा एवं सेवा उपलव्ध गराउने ।
  • नेपालमा आयात हुने र नेपालबाट निर्यात हुने सामानहरु जहाजबाट लोड अनलोड गर्ने गराउने सुविधा दिने ।
  • आयात निर्यात हुने मालसामानलाई नेपाल राज्यबाट वा नेपाल राज्य भित्र निर्दिष्ट ठाउमा पु¥याउन निमित्त मालसामान जाच्ने, लगत भिडाउने र भरपाई दिने कार्यहरु गर्ने ।
  • नेपालको निमित्त आयात हुने तथा नेपालबाट निर्यात हुने मालसामानहरुको क्लियरिङ्ग तथा फरवाडिङ्ग सेवा उपलव्ध गराउने ।
  • विभिन्न निर्दिष्ट स्थानको निमित्त प्राप्त ठुलो कन्साईन्मेन्टको धेरै परिमाणका सामानहरु स–साना कन्साईन्मेन्टमा विभाजन गर्ने ।