नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना

परिचय

नेपालबाट समुन्द्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा,सुविधाहरु प्रदान गर्ने उद्देश्यले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी वि.सं. २०२८ साल भाद्र ३० गते (सन् १९७१ सेप्टेम्वर १५) कम्पनी ऐन, २०२१ अन्तर्गत दर्ता भई स्थापना भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड आफ्नो उद्देश्य अनुरुप करीब ५१ वर्ष देखि निरन्तर आफ्नो सेवामा कार्यरत छ । कम्पनीले नेपाल भित्र गोदाम तथा अन्य आवश्यक सेवा उपलब्ध गराउन विभिन्न शाखाहरु वीरगञ्ज शाखा काँकडभिट्टा शाख तातोपानी शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शाखा तथा कोलकाता शाखा र कोलकाता शाखा अन्तर्गतका हल्दिया र राधिकापुर उपशाखा सञ्चालनमा रहेको छ । कम्पनीले हाल गोदाम सेवा क्लियरिङ्ग तथा फरवार्डिङ्ग सेवा अण्डरटेकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । वर्तमान समयमा क्ष्ऋए तथा क्ष्ऋम् सञ्चालनमा सहभागिता जनाई यस्ता सेवाहरु प्रवाह गर्ने कम्पनीको उद्देश्य रहेको छ ।