नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
Nepal Transit & Warehousing Co. Ltd.
(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)
मुद्धति निक्षेपमा लगानी सम्बन्धी सूचना । बैकल्पिक उम्मेदवारले नियुक्ति लिन आउने बारे TOR of RFP (Logistics and Supply Chain Expert). त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो गोदाम शुल्क । लिलाम बढाबढ गरी सवारी साधन लिलाम बिक्रि गर्ने सम्बन्धी दरभाउपत्र आह्वान । सूची दर्ता सम्बन्धी सूचना

अण्डरटेकिङ्ग

नेपाल भारतबीच भएको व्यापार तथा पारवहन सन्धिमा भएको प्रावधान अनुसार सन् १९८२ देखि म्गतथ क्ष्लकगचबलअभ को सट्टामा कोलकाता हल्दिया बन्दरगाह देखि नेपालको सीमासम्म नेपाल सरकार तथा यस अन्तर्गतका निकायहरूले आयात गरेको सम्पूर्ण सामानहरूको अण्डरटेकिङ्ग कम्पनीले जारी गर्ने व्यवस्था छ । हाल यो सेवा प्रधान कार्यालय र शाखा कार्यालयहरू वीरगञ्ज, काकँडभिट्टा, कोलकाता र यस अन्तर्गत रहेका उपशाखा कार्यालयहरू हल्दिया र राधिकापुरबाट प्रदान हुँदै आईरहेको छ ।